हेयर सिल्क कृम
बिशेषगरि महिलाहरूको कपाल गहना हो, अनि सिल्की पनि, कपाल सिल्की बनाउन सबै महिला दिदिबहिनीहरु ब्यूटी
पार्लर गै कपालमा हिट दिइ केमिकल प्रयोग गर्ने गरिन्छ । अस्थायी रूपमा केहि सिल्कीको महसुस गरे पनि उमेर ढल्किदै गए पछि कपालमा नकारात्मक असर गर्छ । त्यसकारण आयुर्वेदिक र प्राकृतिक पद्धति बाट बनाइएको हेयर सिल्क कृम मात्र प्रयोग गरौं । हेयर सिल्क कृमको मुख्य काम कपाल सिल्की बनाउने नै हो आयुर्वेदिक बिज्ञ समुह द्वारा अनुसन्धान गरि बनाइएको यस हेयर सिल्क कृम नेपालमै पहिलोपटक हो । अब ब्यूटी पार्लर होइन, हेयर सिल्की घरैमा भन्ने मुल मन्त्र राखेको यस हेयर सिल्क कृम पनि पलपल ब्रान्डकै हो । पलपल ब्रान्डको जाइफल तेल, ओनिअन स्याम्पु, ओनिअन केश तेलको उच्च सफलता पछि बजारमा ल्याएको यस हेयर सिल्क कृम बजारमा बढी भन्दा बढी अत्यधिक रुचाउने उत्पादन हो । त्यसकारण कपाल सिल्की बनाउन अब ब्यूटी पार्लर होइन, हेयर सिल्क कृम प्रयोग गरौं ।
कपाल सिल्की घरैमा बनाउनुहोस् । यो अवसरको सदुपयोग गर्न कम्पनीको तर्फबाट बिशेष अनुरोध छ ।
आजै सबैजनाले पलपल हेयर सिल्क कृम प्रयोग गरि
कपाललाई सिल्की बनाउनुहोस् । अनि खुशी हुनुहोस् ।
- हेयर सिल्क कृमको फाइदाहरु
कपाल सिल्की बनाउन,
कपाल साइनिङ बनाउन,
कपाल बाक्लो बनाउन,
कपाल लामो बनाउन,
कपालमा हागा हुन नदिन,
कपाल टुक्रिन नदिन,
कपालको चाया हटाउन,
कपाल उमार्न,
कपाल झर्न रोक्न,
कपाल मुलायम बनाउन ।
- प्रयोग बिधी: नुहाउनु भन्दा एक घन्टा अगाडि कपालमा पानी स्प्रे गर्दै हेयर सिल्क कृम भिज्ने गरि लगाउने अनि एक घन्टा पछि स्याम्पुले पखाल्ने ।