Palpal Onion Hair Oil

Original price was: ₨1,200.Current price is: ₨1,000.

कपालमा तेल लगाउने परम्परा प्राचीन युग देखिनै हो ।
सुन्दरता जिबनमा उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
कपाल मानिसको गहना हो, हिजोआज कपाल नभएको मानिसहरूको गुनासो हामीले धेरैनै सुन्ने गरेका छौ।
यसै गुनासोलाई सम्बोधन हुने गरि पलपल ब्रान्डको ओनिअन तेल हामीले बजारमा ल्याएका छौ । यस तेलमा आयुर्वेदिक
गुण रहेको हुनाले असर केहि गर्दैन । ओनिअन भन्ने बित्तिकै प्याज बुझ्ने गर्छौ । प्याजको रसलाई मुख्य ingredients मानि उत्पादन गरिएको यस तेल महिलापुरुष दुबैले प्रयोग  गर्न सकिन्छ ।

SKU: hairoil31 Category: Brand:
Palpal Onion Hair Oil
Palpal Onion Hair Oil