Browse our categories

weekly featured products

Sale!

Hair Care

Hair Silk

Original price was: ₨1,000.Current price is: ₨900.
Sale!
Original price was: ₨500.Current price is: ₨400.
Sale!

Hair Care

Onions Shampoo

Original price was: ₨500.Current price is: ₨400.
Sale!
Original price was: ₨900.Current price is: ₨800.
Sale!
Original price was: ₨1,200.Current price is: ₨1,000.

Best Selling Products

Sale!

Hair Care

Hair Silk

Original price was: ₨1,000.Current price is: ₨900.
Sale!
Original price was: ₨500.Current price is: ₨400.
Sale!

Hair Care

Onions Shampoo

Original price was: ₨500.Current price is: ₨400.
Sale!
Original price was: ₨900.Current price is: ₨800.
Sale!
Original price was: ₨1,200.Current price is: ₨1,000.

Latest News

Blog

Natural Healing Power of Jaiphal Body Massage Oil

In a world full of fast-paced routines and mounting stress, self-care has become more essential [...]

Read More

Blog

The Ultimate Guide to Skin Care: Nurturing Your Natural Glow

Our skin is the body’s largest organ and acts as the first line of defense [...]

Read More

Blog

The Ultimate Guide to Hair Care: Tips for Healthy, Shiny, and Strong Hair

Hair is more than just a crown of beauty—it’s a reflection of our health, lifestyle, [...]

Read More

Tea

Green Tea: The Ancient Elixir for Modern Wellness

In a world full of sugary drinks and processed health supplements, one simple beverage has [...]

Read More

Voices of Our Happy Clients

FAQs

पलपल बिजनेस हाउस प्रा.लि. नेपाली युवा उद्यमीहरूद्वारा सञ्चालित एक अनलाइन शपिङ तथा ट्रेडिङ कम्पनी हो। हामीले मुख्यतया पारेली आयुर्वेद हाउस र थ्री एम वेलनेस इन्डस्ट्री प्रा.लि. जस्ता विगत १२ वर्षदेखि गुणस्तरीय सामान उत्पादन गर्दै आएका उद्योगहरूका उत्पादनहरू हाम्रो वेबसाइट (palpalnepal.com) मार्फत बिक्रीवितरण गर्दछौँ।

हामी पारेली आयुर्वेद हाउस र थ्री एम वेलनेस इन्डस्ट्री प्रा.लि. द्वारा उत्पादित वस्तुहरू बिक्री गर्दछौँ। यी उद्योगहरूले स्वदेशमै उपलब्ध कच्चापदार्थ, प्राकृतिक वस्तुहरूको अधिकतम प्रयोग, परम्परागत विधि र आधुनिक प्रविधिको सन्तुलनमा उच्च गुणस्तरका उत्पादनहरू गर्दै आएका छन्। यी उत्पादनहरू स्वास्थ्य र दैनिक जीवनसँग सम्बन्धित हुन सक्छन्।

हाल हामी नेपालभरि नै तपाईंले अर्डर गर्नुभएको सामान छिटोछरितो रूपमा डेलिभरी गर्दछौँ।

छिटोछरितो डेलिभरी दिनु हाम्रो मुख्य जिम्मेवारी हो। अर्डर र स्थानअनुसार समय फरक पर्न सक्छ, तर हामी सक्दो चाँडो पुर्याउने प्रयास गर्छौं। निकट भविष्यमा देशका मुख्य शहरहरूमा शाखा खोलेर अझै द्रुत सेवा दिने हाम्रो तयारी छ।

 तपाईंले हाम्रो आधिकारिक वेबसाइट palpalnepal.com भिजिट गरी आफूलाई मनपर्ने उत्पादनहरू छनोट गरेर सजिलैसँग अनलाइन अर्डर गर्न सक्नुहुन्छ।

हाम्रो कम्पनीको कार्यालय ललितपुरको नखीपोटमा रहेको छ।

हामीले बिक्री गर्ने उत्पादनहरू विगत १२ वर्षदेखि सञ्चालनमा रहेका, नेपाल सरकारबाट आवश्यक अनुमति प्राप्त, जनस्वास्थ्यको ख्याल राख्ने, र प्राकृतिक वस्तुहरूको अधिकतम प्रयोग गर्ने सक्षम उद्योगहरूबाट लिइन्छ। त्यसैले गुणस्तरमा हामी ढुक्क छौं।

हाम्रो वेबसाइट palpalnepal.com भिजिट गर्न सक्नुहुन्छ। साथै, हाम्रो फेसबुक पेज ‘Palpal’ र युट्युब च्यानल ‘Palpal Nepal’ मा पनि हामीसँग जोडिन सक्नुहुन्छ र थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ।