Onions Shampoo

Original price was: ₨500.Current price is: ₨400.

कपालको सरसफाइमा प्रयोग हुने स्याम्पु बजारमा विभिन्न ब्रान्ड र विभिन्न कम्पनीको पाइन्छन् । अब हामीले ठिक स्याम्पु छन्न सकिएन भने कपालमा सरसफाई चाहिँ हुन्छ, तर अरु समस्याहरु आउन सक्छ । जस्तै कपाल झर्ने, कपालमा चाया हुने, कपाल टुक्रिने, त्यसकारण आयुर्वेदिक र प्राकृतिक स्याम्पु मात्र प्रयोग गर्ने गरौं । आयुर्वेदिक स्याम्पु मध्ये प्रयोग गर्नुनै पर्ने स्याम्पु पलपल ब्रान्डको ओनिअन स्याम्पु हो । जुन स्याम्पु आयुर्वेदिक पद्धति अनुसार बनाइएको हुन्छ । आयुर्वेदिक भन्ने बित्तिकै केमिकल प्रयोग नगरिएको शुद्ध प्राकृतिक भन्ने बुझिन्छ ।
दैनिक जिबनमा प्रयोग हुने स्याम्पुलाई छानेर मात्र प्रयोग गर्ने गरौं ।
अब आजै देखि पलपल ब्रान्डको ओनिअन स्याम्पु खोजीखोजी प्रयोग गरौ । पलपल ओनिअन स्याम्पु एक आयुर्वेदिक र प्राकृतिक स्याम्पु हो, जसको प्रयोगले तपाईंले सोचेको जस्तै काम गर्छ । अब कपालको साथी नै पलपल ओनिअन स्याम्पु हो ।

  • पलपल ओनिअन स्याम्पुका फाइदाहरु
    कपाल झर्न रोक्न,
    कपाल बाक्लो बनाउन,
    कपालको चाया हटाउन,
    कपाल सिल्की बनाउन,
    कपाल उमार्न,
    कपाल लामो बनाउन,
    कपाल राम्रो र गुणस्तर बनाउन ।

 

  • प्रयोग बिधी:   दैनिक वा आवश्यकता अनुसार नुहाउने ।
  • नोट: हेयर आयल प्रयोग गर्ने बेलामा पलपल ओनिअन केश तेल प्रयोग गर्नुहोस् ।

998 in stock

Category: Brand:
Onions Shampoo
Onions Shampoo

998 in stock