Aloe Vera Skin Serum

1,000

  • एलोभेरा सिरमको परिचय
    एलोभेरा सौन्दर्य एबम स्वास्थ्यको क्षेत्रमा परिचित आयुर्वेदिक औषधिको गुण भएको जडिबुटी हो । घामको हानिकारक किरणबाट बच्नको लागि एलोभेराको जेल प्रयोग गर्ने हाम्रो परम्परागत चलन नै थियो । एलोभेराले अनुहारलाई गोरो र चम्किलो बनाउन मदत गर्छ । एलोभेरालाई आयुर्वेद बिज्ञानमा धेरै पहिले देखि नै विभिन्न खालका स्वास्थ्य र स्किन समस्याहरुको निदानको लागि औषधिको रूपमा प्रयोग गरिएको हुन्थ्यो । एलोभेरामा सुन्दरता र स्वस्थ हुने धेरै प्रकारका राज लुकेका हुन्छन । यसको प्रयोगले अनुहारलाई राम्रो बनाउने र गोरो बनाउने अनुसन्धान बाट प्रमाणित भै सकेको छ । यसै एलोभेरालाई मुख्य Ingredients मानी तयार गरिएको एलोभेरा नामको फेस सिरम हामीले बजारमा ल्याएका छौ । जुन आयुर्वेदिक पद्धति बाट उत्पादन गरिएको छ ।यस सिरम धेरैनै गुणस्तरको रहेको हुनाले आजै प्रयोग गरि आफ्नो अनुहार राम्रो बनाउन कम्पनीको तर्फबाट ग्राहक बर्गमा सुझाव छ । एलोभेरा सिरम धेरै प्रभावकारी रहेको हुनाले ढुक्क सङ्ग प्रयोग गर्नुहोस् ।
SKU: Aloevera01 Category: Brand:
Aloe Vera Skin Serum
Aloe Vera Skin Serum