Bio Oil

1,000

  • Bio Oil कृमको परिचय
    बिशेषगरि महिलाहरू सुत्केरी भए पछि पेटमा देखिने धर्सालाई हटाउन मध्यनजर गरि उत्पादन गरिएको कृमको नाम Bio Oil कृम हो । जुन कृमको नियमित प्रयोगले सुत्केरी भएपछि पेटमा बसेको रेखाहरु वा धर्साहरु ग्यारेन्टीका साथ मेटाउन सहयोग गर्छ र नियमित प्रयोग गरेको अवस्थामा पुर्ण रुपमा हटाउछ । आयुर्वेदिक पद्धति बाट उत्पादन गरिएको हुनाले कुनै असर छैन । कम्पनीको तर्फबाट ढुक्क सङ्ग प्रयोग गरिदिनुहुन अनुरोध छ ।
    आजै प्रयोग गरि आफ्नो सुन्दरतालाई जिवित राख्नुहोस् ।
SKU: bio-1 Category: Brand:
Bio Oil
Bio Oil