जाइफल भनेको आयुर्वेदिक गुण भएको प्रभावकारी एक फल हो, जसको प्रयोग आयुर्वेदमा उच्च रूपमा प्रयोग गरिन्छ ।
दुखाइ निको बनाउन प्रयोग हुने यस फल प्राचीन कालमा लेप बनाइ लगाउने चलन थियो । हाल आएर हामीले यसै जाइफल फलको मिश्रित गरेर तेल उत्पादन गरेका छौ।
जुन मालिस तेल उच्चस्तरको रहेको छ ।
नेपाल सरकारको सबै निकायमा दर्ता रहेको तेलको Trademark पलपल जाइफल मिश्रति तेल रेहेको छ ।
यस तेल औषधि ब्यबस्था बिभागमा सूचीकरण भएको नेपालको पहिलो मालिस तेल हो ।
हाम्रो लक्ष्य बिश्वब्यापी रुपमा प्रचारप्रसार गरि जाइफल मिश्रति तेललाई चिनाउने र प्रयोगको लागि अपिल गर्ने रहेको छ।
पलपल जाइफल मिश्रति मालिस तेलको बिशेषताहरु :
- जिउ दुखेको,
- कम्मर दुखेको,
- घुडा दुखेको,
- मांसपेशी दुखेको ,
- हात खुट्टा झमझम गरेको,
- पैताला पोलेको,
- मर्केको, सुन्निएको र बाथ रोगले दुखेको बाट मुक्ति पाउन ।
प्रयोग बिधी : बिहान् , दिउसो, बेलुकी दुखेको ठाउमा मालिस गर्ने, ५ मिनेट ।